जनस्वास्थ्य सरोकार, काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा आजबाट कोरोना परीक्षण सुरु भएको छ । अस्पतालको ६१औँ वार्षिकोत्सवका अवसरमा कोरोना परीक्षण ल्याव स्थापना गरिएको अस्पतालले जनाएको छ । परोपकारमा ल्याब स्थापना भएसँगै देशभर पीसीआर परीक्षण ल्याबको संख्या ३८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा ल्यावको उद्घाटन गर्नुभएको थियो ।
स्वास्थ्य मन्त्री ढकालले आवश्यक परेको खण्डमा दिनहुँ २२ हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने क्षमता रहेको बताउनुभएको छ ।
सरकारको कमी कमजोरी औल्याई सुझाव दिँँदै सबैजना एकतावद्ध हुनु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
