यादवका अनुसार साउन १४ मा उनलाई खोकी लागेको थियो । खोकी केही कम भएपछि १५ गते ज्वरो आयो । साउन १६ को बिहानै नारायणी अस्पताल पुगेर स्वाब दिएका उनलाई सोही सोही राति पौने १० बजे रिपोर्ट आउँदा कोरोना देखिएको थियो । यादवका पीएसओ र चालकलाई पनि कोरोना देखिएको थियो । पीएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ नै आएको यादवले जनाए ।आइसोलेसनमा बस्दा २ चम्चा बेसार, २२ पोटी लसुन, कालो नुन, कालो खुर्सानी, दुईवटा प्याज र कागतीको पेस्ट बनाएर दिनको तीनपटक सेवन गर्ने गरेको उनले बताए । ‘म कोरोना पोजिटिभ भएको खबर फैलिएपछि भारत, मुम्बईका एक मित्रले नरिवल पानी, मौसमको जुस, प्याज, बेसार, लसुन, गिलोय, कागती सेवन गर्न सुझाव दिएका थिए,’ सांसद यादवले भने, ‘बिहान–साँझ योग र व्यायाम पनि गरेँ ।’ कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
