जनस्वास्थ्य सरोकार, काठमाडौँ । धुलिखेल अस्पतालमा विहिवार एक बिरामी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा मंगलबार कोराना संक्रमण पुष्टि भै धुलिखेल अस्पतालमै आइसोलेसनमा उपचार गराईरहेका ९८ बर्षका बृद्धकी १ बुहारी, १ नर्स, अर्का १ जना दमक घर भै धुलिखेल अस्पतालमै पित्त थैलीको अप्रेशनका लागि भर्ना भएका बिरामी र अस्पतालको अगाडि होलट व्यवसाय गर्दै आएका १ व्यवसायीका साथ ६ जना संघीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको नर्स सहित बिरामी, बिरामीका आफन्त लगायतलाई कोरोना संक्रमण भए लगतै धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अर्को निर्णय नभए सम्मका लागि बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल वरपर व्यापार व्यवसाय गर्नेहरुलाई पनि घरमै बस्न् आग्रह गर्ने तयारी गर्दै छन् ।धुलिखेल नगरपालिकामा संक्रमृत बृद्धाको घर धुलेखेल बजारमै भएकाले सिल गर्ने बिषयमा छलफल जारी छ । साथै अस्पतालमा पनि थप व्यवस्थापनका लागि छलफल जारी रहेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
