जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले भाद्र १८ गतेदेखि बहिरंग सेवा (ओपिडी) टिकट निःशुल्क गरेको छ ।
कोभिड—१९ संक्रमणको महामारीमा सामाजिक उत्तरदायित्वअन्तर्गत सो सेवा दिन लागिएको हो । यो सेवा काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटस्थित दुवै शिक्षण अस्पतालबाट उपलब्ध हुने अस्पताल व्यवस्थापनले जनाएको छ । कहिलेसम्मका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो भन्ने खुलाइएको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

