जनस्वास्थ्य सरोकार, काठमाडौं । पर्सा, बारा र रौतहट गरि १ सय १० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । नारायणी अस्पताल वीरगन्जमा गरिएको परिक्षणमा यी संक्रमित थपिएका हुन् । ५ सय ७६ जनाको कोरोना परीक्षण गर्दा एक सयभन्दा धेरैको पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
यीमध्ये ६९ जना पर्साका, २४ जना बाराका र १७ जना रौतहटका रहेका छन् । संक्रमित हुनेमा डेढ वर्षका बच्चादेखि ८० वर्षका वृद्धसम्म रहेका छन् । योसँगै पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

