जनस्वास्थ्य सरोकार, काठमाडौं । रुपन्देहीको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। प्यूठानको स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको बुधबार राति ९ बजेर १० मिनेट जाँदा मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। उनी लिभरको समस्या भएर भदौ १० गते अस्पताल भर्ना भएको र भदौ १६ गते कोरोना पुष्टि भएपछि आइसोलनेशनमा राखेर उपचार भइरहेको थियो।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

