जनस्वास्थ्य सरोकार, चितवन । चितवनमा थप ७४ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको ल्याबमा गरिएको परीक्षणमा यो नतिजा आएको हो ।
जसमध्ये भरतपुर महानगरपालिकामा ५६ जना, रत्ननगरका तीन, कालिकाका दुई, खैरहनीका चार र राप्तीका नौ जना रहेका छन् ।
भरतपुर अस्पतालको ल्याबमा परीक्षण गरिएको ३०२ नमुनामध्ये चितवनका १७ र रौतहटका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यसै गरी चितवन मेडिकल कलेजको ल्याबमा गरिएको ७०३ जनाको परीक्षणमा ८८ जनामा कोरोना पोजिटिभ देखिएको छ । यी स्वाब भरतपुर अस्पतालले सीएमसी पठाएको थियो । सीएमसी ल्याबमा कोरोना पोजिटिभ देखिएकामध्ये ५७ जना चितवनका र ३१ जना अन्य जिल्लाका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

