जनस्वास्थ्य सरोकार, काठमाडौँ । रामेछाप जिल्लामा स्वास्थ्यकर्मी र प्रहरी सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिका वडा नम्बर १ मन्थली बजारमा अवस्थित तामाकोसी सहकारी हस्पिटलमा कार्यरत १ जना स्वास्थ्यकर्मी र जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।
उनीहरुको केही दिन अघि मात्रै पीसीआर परीक्षणका लागि नमुना पठाइएको थियो । अहिले मन्थलीमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्र्याक ट्रेसिङको काम भइरहेको मन्थली नगरपालिकका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

