नेपाल हेल्थ न्युज, काठमाडौं । शनिबार १०४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमितहरुको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
यसैगरीएकै दिन १ हजार ५ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ६० प्रतिशत अर्थात २७ हजार १२७ ले कोरोना जितेका छन् ।आज कोभिडबाट ९ जनाको ज्यान गएको छ । यसरी मुलुकमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या २ सय ८० पुगेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

