नेपाल हेल्थ न्युज, काठमाडौँ । चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गराइरहेका भरतपुर-१५ का ७० वर्षका पुरुषको आइतवार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।
भदौ १२ गते छातीमा समस्या आएपछि अस्पताल भर्ना भएका ती पुरुषमा १३ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा एक्यूट रेस्पिरेटरी फेलियर भई उनको बिहान ८: ३० बजे मृत्यु भएको लम्सालले बताए।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

