नेपाल हेल्थ न्युज, काठमाडौँ । उद्योगपति विनोद चौधरी कोरोना संक्रमण मुक्त भएका छन्। चौधरीले शनिबार बेलुका ट्वीट गरेर आफू कोरोनामुक्त भएको जानकारी दिनुभएको हो ।
‘तपाईंहरुको उत्कट माया र प्रेरणाले मलाई १० दिनको एकान्तवासमा ठूलो उर्जा दियो। त्यही उर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु। मैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु।'उहाँले ट्वीटरमा लेख्नुभएको छ- 'यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु। यहाँहरुको यस्तै माया पाइरहुँ, धन्यवाद! ’
चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरीलाई भदौ १२ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

