नेपाल हेल्थ न्युज, काठमाडौँ । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ ६७ जना संक्रमित फेला परेका हुन्।
निर्देशनालयका अनुसार स्याङ्जामा २२ जना, कास्कीमा २० जना, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा १३ जना, तनहुँमा सातजना, बागलुङमा तीन र लमजुङमा दुईजनामा संक्रमण पुष्टि भएको हो।
उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। योसहित प्रदेशभर अहिलेसम्म दुई हजार ५१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

