जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा मंगलबार ९०२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ४८,१३८ पुगेको छ।
यसैगरी आज ६ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय ६ को मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४पुगेको छ । यो कुल संक्रमितको ६८.५ प्रतिशत हो ।हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ८६८ रहेको छ । हाल ८ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ६ हजार ८१५ जना होम आइसोलेसनमा छन्। हाल ५ हजार ३१० जना क्वारेन्टाइनमा छन् । मंगलबार १०,६११ जनाको पिसिआर गरिएको छ । हाल पसिआर परीक्षणको संख्या ७ लाख ८८ हजार १७४ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

