नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल तरुण दलले १०७ औं वी.पी. जयन्तीको अवसर पारेर दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति निकालेर वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभाग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को हाडजोर्नी विभागलाई एक एक हजार थान मास्क, बीस बीस थान पीपीई सेट र बीस बीस थान फेस शिल्ड प्रदान गरेको जानकारी दिएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३ट्रेन्डिङ


