जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना परीक्षणका लागि लिइँदै आएको पिसिआरको शुल्क पुनः घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सरकारी तथा निजी प्रयोगशालाले पिसिआर परीक्षण वापत अधिकतम २ हजार रुपैयाँमात्र लिन पाइने बताउनुभयो ।
सरकारले सुरुमा पिसिआर शुल्क ५ हजार ५ सय तोकेको थियो । भदौ दोस्रो साता परीक्षण शुल्क घटाएर ४४ सय रुपैयाँमा झारेको थियो । आइतबारबाट उक्त शुल्कमा २४ सय घटाएर सरकारले अधिकतम मुल्य २ हजार तोकेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

