जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अस्पतालबाट भिडियो सन्देश दिदै आफू दुइ तीन दिनमा डिस्चार्ज हुने बताउनुभएको छ ।
कोरोना भाइरसको संक्रमित भई ज्वरो बढेपछि ओम अस्पतालमा भर्ना भएका कोइरालाले आफ्नो चिन्ता लिनुनपर्ने बताउनुभयो । ‘मेरो चिन्ता लिनुपर्दैन', डा. कोइरालाले अस्पतालबाट भिडियो सन्देशमा भन्नुभयो- 'म दुई तीन दिन यहाँ बसेर डिस्चार्ज हुन्छु ।’
डा. कोइराला मंगलबार राति अस्पताल भर्ना भएका थिए।
https://twitter.com/bharat_tiwarii/status/1306471640172126208
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

