[caption id="attachment_14450" align="alignnone" width="1012"]
फाइल फोटो[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
सात दिनदेखि अनसनमा रहेका उनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनलाई अस्पताल पुराइएको हो । उता केसीले भने आफना मागहरु पूरा गर्न माग गरेका छन् र उनले आफूलाई जबरजस्ती अपहरण शैलीमा अस्पताल ल्याइएको भन्दै उपचार लिन अस्विकार गर्दै आएका छन्।
डा केसीले चिकित्सा शिक्षामा सुधारका ६ बुँदै माग राख्दै १९ औँ अनसन सात दिन अघि जुम्लाबाट शुरु गरेका हुन्।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५