जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उहाँकी धर्मपत्नी सरला रिजाल कोरोना संक्रमणमुक्त हुनुभएको छ ।
डा. रिजालले आफूहरु २२ दिनको अस्पताल बसाईपछि सोमबार डिस्चार्ज भएको जानकारी दिनुभयो । उहाँले उपचारमा संलग्न अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ ।
गत भदौ १३ गते संक्रमण पुष्टि भएपछि रिजाल दम्पती भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

