[caption id="attachment_11056" align="alignnone" width="800"]
फाइल तस्बिर[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौं । अनशनरत डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । जुम्लामा अनशनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने भनिएपनि ट्रमा सेन्टरको इर्मजेन्सीमा भर्ना गरिएको हो ।
गत भदौ २९ गतेदेखि स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो ।
उनलाई नेपालगञ्जबाट त्रिभुवन विमानस्थलमा आएका डा. केसीलाई प्रहरीले ट्रमा सेन्टर लगेको हो । डा. केसीले त्रिवि शिक्षण अस्पताल जाने इच्छा व्यक्त गरे पनि प्रहरीले जर्बजस्ती ट्रमा सेन्टर लगेको केसी पक्षको आरोप छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ