जनस्वास्थ्य सरोकार, काठमाडौँ । भान्छामा काम गर्ने एकजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टीनमा बस्नुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड बमोजिम सुरक्षा सजकता अपनाउदै प्रधानसेनापति थापा सेल्फ क्वारेन्टीनमा बस्नुभएको नेपाली सेनाले जानकारी दिएको छ ।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

