जनस्वास्थ्य सरोकार, विराटनगर। कोरोनाभाइरस (कोभिड-१९) संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङ जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो । होम आइसोलेसनमा रहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याइएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतक मधुमेह लगायतका दिर्घ रोगबाट समेत ग्रसित थिए ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

