जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना डाक्टरको मृत्यु भएको छ ।
कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. रविन खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार डा. सापकोटालाई थप उपचारको लागि आज काठमाडौं ल्याउने तयारी भएपनि उहाँको अस्पतालमै ज्यान गएको हो।
५८ वर्षीय डा. सापकोटा ११औं तहका सरकारी डाक्टर हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

