जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आज ६ जिल्लामा गरी थप ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसरी संक्रमित हुनेहरुमा तनहुँका ९ जना, लमजुङका ५ जना, नवलपरासी पूर्वका २६ जना, गोरखा स्याङ्जा र बाग्लुङका १ \१ जना रहेका छन्। संक्रमणमा पर्नेहरुका डाक्टरदेखि बिरामीसम्म रहेका छन्।
हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ भने ३४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

