जनस्वास्थ्य सरकार, काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीले २८ औँ दिनमा अनसन तोड्नुभएको छ । सरकारी वार्ता टोली र डा. गोविन्द केसीपक्षबीच शनिबार मध्यराती आठ बुँदे सहमति भएपछि आज विहान ९ बजे पत्रकार सम्मेलन गरेर उहाँले अनसन तोड्नुभएको हो ।
अनसन तोड्ने क्रममा डा. केसीले कोराना संक्रमणबाट निको भएका त्रिवि शिक्षण अस्पताललका कर्मचारीको हातबाट जुस पिउनुभयो । सरकारी बार्ता टोली संयोजक गोपीनाथ मैनाली र डा. केसी केसीले गएराती ८ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
यस्तो छ सहमती:
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

