जनस्वास्थ्य सरोकार, महोत्तरी । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । केहिदिन देखि ज्वरो आउने, जिउ, हात कटकटी दुख्ने जस्ता लक्षण देखिएपछि उहाँले सोमबार पीसीआर टेष्ट गराउनुभएको थियो ।
नगरप्रमुख साहले भन्नुभयो- 'सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएको थिएँँ, रिपोर्ट पोजेटिभ आयो ।' अहिले उच्च सतर्कतासाथ आइसोलेसनमा बसेको साहले जनकारी दिनुभयो ।
यसअघि भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतो पनि सङ्क्रमित हुनुभएको थियो । उहाँ अहिले महतो सङ्क्रमणमुक्त भइसक्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

