जनस्वास्थ्य सरोकार, काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मोरङ, बेलबारी– १० का ३७ वर्षीय पुरुषको मंगलबार साँझ ६ः४५ बजे मृत्यु भएको अस्पतालका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए। अस्पतालका अनुसार उनको असोज २१ गते कोरोना पोजेटिभ आएको थियो।
त्यस्तै सुनसरीका ६० वर्षीय महिलाको असोज २८ गते बिहान ४ बजे मत्यु भएको डा. श्रेष्ठले जानकारी दिनुभयो । उनको असोज २४ गते कोरोना पोजेटिभ आएको थियो। उनी मधुमेहका बिरामी थिए।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

