जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्ति गरिएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्ति गर्नुभएको हो । यसअघिका महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशलाको निर्देशकका रुपमा सरुवा गरिएको छ ।
वनस्पति विभागमा वैज्ञानिक अधिकृतका रुपमा कार्यरत नवनियुक्त भट्टराई दुई महिनाअघि लोकसेवा आयोगको परीक्षा पास गरी ११ औं तहमा बढुवा हुनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

