जनस्वास्थ्य सरोकार, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार आएको पीसीआर परीक्षण रिपोर्टमा कोभिड – १९ पोजेटिभ थापाका स्वकीय सचिव दामोदर वाग्लेले जनकारी दिनुभयो ।
सचिव वाग्ले भनाई अनुसार थापा सहित उहाँका परिवारका सात जना सदस्यमा समेत सङ्क्रमण देखिएको छ । 'उहाँलाई सामान्य लक्षण देखिएको छ । यद्धपी स्वास्थ्य अवस्था भने सामान्य छ ।'- सचिव वाग्लेले भन्नुभयो ।
अध्यक्ष थापालाई सामान्य टाउको दुखेपछि बुधबार पीसीआरका लागि नमूना दिनुभएको थियो । तर उहाँकी धर्मपत्नीमा भने सङ्क्रमण देखिएको छैन ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ


