जनस्वास्थ्य सरोकार, काठमाडौँ । पुर्वस्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
गत असोज २८ गते स्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि उहाँ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।
नेता खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हुँदा चिकित्सकको सल्लाह बमोजिम आवश्यक औषधि खानेगरी आज दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

