जनस्वास्थ्य सरोकार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक काम बाहेक दशैंमा घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
प्रशासनले मंगलबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको महामारी कायम रहेका बेला अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेको हो ।
‘चाडबाड नजिँदै गर्दा जिल्ला भित्रै तथा देशव्यापी रुपमा मानिसहरुको आवतजावत तथा भिडभाडका कारण संक्रमणको जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकाले व्यक्तिगत तथा सामूहिक रुपमा सचेतता अपनाई जो जुन ठाउँमा रही चाडपर्व मनाउँ, अति आवश्यक नभई घरबाट बाहिर ननिस्किउँ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

