जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको नारायण गोपाल चोकस्थित मोर्डन डायग्नोष्टिक सेन्टर नेपाल प्रा.लि.मा कोभिड पिसिआर शुरु भएको छ ।
सेन्टरले शरीरको तापमान बृद्धि, सुख्खा खोकी, गन्ध वा स्वाद हराउँदै जाने र थकान महसुस भएमा कोभिडको आशंकामा परीक्षण गराउनुपर्ने जनाएको छ । मोर्डनका प्रबन्ध निर्देशक शिवजी ज्ञवालीले आफूलाई शंका लागेमा कोभिड—१९ परीक्षण गरी सजग र सचेत रहन आग्रह गर्नुभयो ।हाल मुलुकमा ६२ भन्दा धेरै प्रयोगशालाहरुबाट कोभिड पिसिआर परीक्षण भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

