जनस्वास्थ्य सरोकार, काठमाडौं । चाडवाडमा गुलियो, पिरो, चिल्लो र मासुलगायतका परिकारहरुको अत्यधिक प्रयोग हुने गर्छ । यो बेला दीर्घरोगीहरुले खानपानमा निकै ख्याल गर्नुपर्छ ।
बाथरोगी
के नखाने ?
- रातो मासु (खसी, राँगा आदिको मासु)
- रक्सी
- गोलभेडा
- पालुंगोको साग
- तामा
- गुन्द्रुक
- अमिलो पदार्थ
- काउली नखाँदा नै राम्रो हुन्छ । यदि खान मन लागेको अवस्थामा थोरै मात्र प्रयोग गर्नुपर्छ । के गर्ने ? बिहान शारीरिक अभ्यास गर्ने ।
- मदिरा
- बोसोयुक्त
- चिल्लो खाना चाडबाडको समयमा खानपानमा ध्यान दिनुपर्छ । खानपानमा हुने लापरबाहीले समस्याग्रस्त कलेजोमा समस्या बढ्दै जानसक्छ । कलेजोले रक्सी पचाउने काम गर्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडले काम गर्नुपर्छ । यसरी काम गर्दा कलेजो थाक्न सक्छ । त्यसैले यसका लागि नियमित व्यायाम गर्न जरुरी हुन्छ ।
- चिनी र चिनीबाट बनेका परिकार
- आलुको अचार
- ड्राइफुड
- जंक फुड
- बोसो भएको मासु
- मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सक्खर, तेलमा तारेका खाना आदिमा नियन्त्रण गर्नुपर्छ । जाँडरक्सी, चुरोटबिँडी सेवन गर्न हुँदैन ।
मुटुरोगी
के नखाने ?
- रातो मासु
- रक्सी
- धुम्रपान
- चिल्लो भएको माछा मासु
- नून धेरै हालिएको खानेकुरा के खान हुन्छ ? एक–दुई टुक्रा सेतो मासु हरियो सागसब्जी तथा फलफूल
- रातो मासु
- रक्सी
- नुन धेरै भएका खाने कुरा
- चिल्लो कम, कुखुरा र माछा ठिक्क मात्रामा खान सकिन्छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
पोषण
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३ट्रेन्डिङ


