जनस्वास्थ्य सरोकार, काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सञ्चारकर्मी लामिछानेले फेसबूक स्टाटस मार्फत कोरोना संक्रमण भएको जानकारी दिनुभयो ।
गएको मंगलबार रातिदेखि ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा दुबैजनालाई कोरोना पोजिटिभ देखिएको उहाँले बताउनुभयो । अहिले उहाँहरु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उहाँले स्ट्याटसमा लेख्नुभएको छ-'हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।'
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

