जनस्वास्थ्य सरोकार, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड – १९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१३ निवासी ३६ वर्षीया महिलाको बुधबार राती ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक महिलालाई पहिला देखिनै निमोनियाको समस्या थियो। उनी कात्तिक ५ गते कोभिड संक्रमित भई उपचार केन्द्रको आइसियुमा भर्ना भएको डा. आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

