जनस्वास्थ्य सरोकार काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस् सेल्फ क्वारेन्टिनमा बसेका छन् । आफूसंग सम्पर्कमा रहेका एक जना व्यक्तिमा कोरोना सक्रमण देखिएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।
महानिर्देशक घेब्रेयससले सोमबार विहान ट्वीट गर्दै आफू कन्ट्याक्ट ट्रेसिङमा परेको र डव्लुएचओको प्रोटोकल अनुसार सेल्फ क्वारेन्टिनमा बसेको बताए ।
ट्वीटमा उनले भनेका छन्- ‘म ठिक छु, कुनै लक्षण छैन् तर डव्लुएचओको प्रोटोकल अनुसार क्वारेन्टिनमा बसेको हुँ । र अहिले घरबाटै काम गरिहनेछु,’
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

