जनस्वास्थ्य सरोकार, झापा । झापा जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ५८ जनाको मृत्यु भएको छ । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ जना रहेको जनस्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ३० हजार ४४१ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ हजार ४४२ जना कोरोना संक्रमणमुक्त भई घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिनुभयो ।
उहाँका अनुसार दमक नगरपालिकामा सबैभन्दा बढी ५५८ जना कोरोना संक्रमित रहेका छन भने २० जनाले ज्यान गुमाइसकेका छन् ।पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ


