जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंका क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई काठमाडौं महानगरपालिकाले ३० लाख रुपियाँ अनुदान दिने भएको छ ।
चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि महानगरले सो अनुदान दिने भएको हो । सहयोगका लागि चिकित्सालय र महानगरबीच शनिबार सम्झौता भएको छ । सो सम्झौतामा महानगरको सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।चिकित्सालयमा २५ शय्या छन् । यो चिकित्सालय बि.सं.२०१३ सालमा मा स्थापना भएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

