जनस्वास्थ्य सरोकार, मोरङ । कोरोना भाइरस संक्रमणबाट मोरङमा थप ३ जना संक्रमितको मृत्यु भएको छ । मोरङका विभिन्न कोभिड अस्पताल उपचाररत दुई जनाको आज बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो ।
झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा र उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षणमा भएको हो। त्यस्तै, सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा आईतबार राती मृत्यु भएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

