जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोभिड–१९ भ्याक्सिन आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ । सोमबार (कात्तिक २५ ) को मन्त्री परिषद बैठकले भ्याक्सिन समयमै आपूर्ति गर्न सो समिति गठन गरेको हो ।
समितिले अन्तर्राष्ट्रियस्तरमा उत्पादन भएका विश्वसनीय भ्याक्सिनको पहिचान, पैठारी प्रक्रिया र कहिले ल्याउने भन्नेबारे अध्ययन र तयारी गर्ने छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

