जनस्वास्थ्य सरोकार, काठमाडौँ । ब्राजिलमा चीनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप परीक्षण रोकिएको छ । एकजना स्वंयमसेवकको मृत्यु भए पछि अन्भीसालेखोप परीक्षण रोक्न आदेश दिएको बताइएको छ । तर सो मृत्यु परीक्षणसँग सम्बन्धित थियो थिएन भन्ने बारे एकिन हुन सकेको छैन ।
परीक्षण व्यवस्थापन गरिरहेका संस्थाका प्रमुख डिमान कोभासले भने खोपका कारण प्रतिकुल प्रतिक्रिया देखा नपरेको बताएका छन ।चीनयाँ कम्पनी सिनोभाकले बिकास गरेको सो खोप अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ । तर यी दुइ देशमा भने परीक्षण स्थगित गरिएको छैन । इन्डोनेसियाको बायो फर्मा कम्पनीले मंगलबार मात्रै सिनोभाकको खोप परिक्षण सहज रुपमा अघि बढेको बताएको छ । सिनोभागकले आफुहरुको बनाएको खोपप्रति आस्वस्थ रहेको बताएको छ । उत्त कम्पनीले आपतकालिन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरुलाई सो खोप दिइसकेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

