जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण भई उपचाररत रहनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
बिहिबार बसेको ममन्त्रीपरिषद्को बैठकले केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
कोरोना सक्रमण संगै निमोनिया पनि देखिएपछि अहिले उहाँको ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

