जनस्वास्थ्य सरोकार, काठमाडौं । अब सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोरोना परीक्षण र उपचार निःशुल्क उपलब्ध हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाउँदै कोरोना परीक्षण र उपचार निःशुल्क गर्न निःशुल्क गर्न निर्देशन दिएको हो ।केन्द्रले सरकारी प्रयोगशालाहरुबाट कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने गत कात्तिक २४ गते भएको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको छ । कोरोना भाइरस (कोभिड—१९) को लक्षणसँग मिल्दाजुल्दा लक्षण भएकाहरुले निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

