जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जकी डीन प्रा.डा. दिव्या सिंहलाई दोस्रोपटक पनि अध्यक्षमा मनोनित गरेको छ ।

यसैगरी सरकारले प्रा.डा. प्रेमराज ज्ञवाली, प्रा.डा.पलेस्वाँ जोशी लाखे, प्रा.डा. शंकर मान राईलाई पनि सो समितिको सदस्यमा मनोनित गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी गराउनुभएको छ । उहाँहरु सबैको पदावधि २ वर्षको हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

