जनस्वास्थ्य सरोकार । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचार गरेवापत् अस्पतालहरुले अनुदान प्राप्त गर्ने भएका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको उपचार वापत् अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी (तेस्रो संशोधन) आदेश, २०७७ स्वीकृत सँगै अस्पतालहरुले अनुदान प्राप्त गर्ने भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

