जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड-१९ महामाहारी अन्त्य गर्न खोप मात्र प्रयाप्त नहुने विश्व स्वास्थ्य संगठनको भनाइ छ । संगठनका प्रमुखद डा.टेड्रोस अधानम गेब्रियसले भनेका छन्—
खोप अन्य उपायका पूरक मात्र हो, तिनीहरूलाई प्रतिस्थापन गर्ने होइन, खोप आफैले मात्र महामारीको अन्त्य गर्दैन ।’
उनले भने—‘सुरुवातीको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्यकर्मी, वृद्ध तथा बढी जोखिममा रहेका व्यक्ति हुनेछन् । यसबाट मृत्यु हुने संख्या घटाउन मद्धत गर्ने उनको आशय रहेको छ । तर डा. टड्रोसले भाइरस जहाँ पनि हुनसक्ने भएकाले निगरानी र परीक्षण आवश्यक हुने र आइसोलेसनमा बस्नुपर्ने बताएका छन् ।सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको बुहानबाट फैलिएको कोभिड १९ बाट हालसम्म करिब ५ करोड ५० लाख भन्दा बढी संक्रमित, १३ लाख २३ हजारले ज्यान गुमाएका र ३ करोड ५२ लाख व्यक्ति निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

