जनस्वास्थ्य सरोकार, काठमाडौँ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार निमोनियाको समस्या रहेका ती व्यक्तिमा गत कात्तिक २३ गते पीसीआर पोजिटिभ देखिएको थियो । उपचारार्थ भर्ना भएका उहाँको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

