नेभिगेशन

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, बागलुङ र गोरखामा गरी थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट