[caption id="attachment_31098" align="alignleft" width="1660"]
फाइल फोटो[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज र भोली देशभर पाँच बर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त छ महिना देखि ५ बर्ष मुनिका करीब २७ लाख बालबालिकालाई भिटामिन ए र १ देखि ५ बर्षसम्मका करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोहि समयमा छ देखि तेइस महिनाका करीब ६ लाख बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा खुवाउने र उनीहरुको पाखुराको नाप लिइने कार्यक्रम समेत राखिएको छ ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाउन लागिएको महाशाखाका अन्तरगर्तको पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो ।तोकिएको स्वास्थ्य संस्था वा स्थानमा गएर आफ्ना बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र वालभिटा खुवाउन अभिभावकलाई आग्रह समते गर्नुभयो । अभियानका लागि महाशाखाले एघार करोड बढी खर्च हुने जनाएको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ए खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ