जनस्वास्थ्य सरोकार, काठमाण्डौँ । कोभिड—१९ संक्रमित राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने ह्याम्स हस्पिटल भर्ना हुनुभएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उहाँ ह्याम्स भर्ना हुनुभएको हो । हाल उहाँको स्वास्थ्यवस्था सामान्य रहेको र आवश्यकताका आधारमा थप उपचार सेवा प्रदान गरिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
शुक्रबार कोरोना पुष्टि भएका लामिछाने होम आइसोलेसनमा बस्दै आउनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

