जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना गरी ८०९ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज देशभर १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन्। थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

